दफा १७
वबिनियमावलीमा समावेश गर्न सकिने बिषय
(१) नियमावली र विनियमावली दुवै जारी गर्न सक्ने गरी सङ्घीय ऐनबाट अधिकार प्रत्यायोजन गर्दा सम्बन्धित निकायले सामान्यतया देहायका विषयमा विनियमावली बनाउन सक्ने गरी व्यवस्था गर्न सकिनेछ: “
(क) कर्मचारी प्रशासन तथा कर्मचारीको सेवाका सर्त र सुविधा सम्बन्धी विषय, र
(ख) खरिद, आर्थिक कार्यीवेधि र आर्थिक प्रशासनसँग सम्बन्धित विषय ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विनियमावली मात्र बनाउने गरी अधिकार प्रत्यायोजन भएकोमा त्यस्तो ऐनबाट अधिकार प्रत्यायोजन भएका अन्य कार्यविधिगत विषय त्यस्तो विनियमावलीमा: समावेश गर्न बाधा पर्ने छैन।